उपचार गर्नको लागि अस्पताल भर्ना भएका बिरामीलाई डाक्टरले नै कुटी कुटी मारेपछि हेर्नुस भिडियो
काठमाडौँ,२६ पुस । डाक्टरको काम हो बिरामीको सेवा गर्ने । तर रसियामा डाक्टरले बिरामीलाई कुटी कुटी मारेका छन् । उपचारका लागि अस्पतालम पुगेका ५६ वर्षका यभ्गेनी बख्तिनलाई बेलग्रेडको एक अस्पतालमा डाक्टर इल्या जेलेन्डिनोभले विरामीलाई कुटेको दृष्य अस्पतालको सिसिटिभीमा कैद भए पछि रहस्य बाहिर आएको हो । सिसिटिभीका फुटेज प्राप्त भएसँगै रसियाका टेलिभिजनले प्रसारण गरेका थिए । बिरामीका आफन्तले उपचारमा संलग्न महिला स्वास्थ्यकर्मीलाई हातपात गर्न खोजेपछि ती डाक्टरले विरामीलाई कुटेर मारेका थिए ।
Post a Comment