0

५ बर्षको बालिका र मारिएको उनको कुकुरको - कारुणीक फोटो कथा

(नेपालीमा पढ्नको लागी मुनी हेर्नुहोस)
Vietnamese girls lost dog, dog booth in a few days to see, a recognized pain shout "That's flower." (Network diagram)
China Taiwan Network March 27 hearing recently on the island of Taiwan community website crazy pass a photo, a Vietnamese girl squatting on the ground crying red eyes, one hand touching the ground slaughtered dogs. It is understood that the 5-year-old girl feeding dog "flower" accident wandered off, a few days later when she was passing dog stands, saw a dog being slaughtered, it was her lost dog. Photos accident after being captured at the community website crazy pass, so users in Taiwan pain shouting "Why should this cruel moment bear little girl!"




Taiwan's ETTV quoted foreign media reported that the photo shoot, although unable to confirm the time and place, but it should be in the countryside of North Vietnam captured. It is understood that the dog wandered off after this girl is very sad, but also spent a lot of time to find, but to no avail. A few days later, this girl when passing dog stand, but to see a dog on the ground, can recognize the dog, she burst into pain shouting, "That's flower!" Then ran crouched on the floor, while feeling flower lace crying.
This photo crazy pass after the social networking site, causing the island's friends lively discussion, it was said that North Vietnam there is also the habit of eating dog meat, but the matter for the 5-year-old girl was too cruel. There are friends denounced the slaughter dog was originally due to be prohibited, if not eradicate this sad thing will continue to happen it!

कारुणी कथा एक ५ बर्षको बालिका र मारिएको उनको कुकुरको





नाम नखुलेको एक भियत्नामी ५ बर्षको केटी खानको लागि मारिएको एउटा कुकुरको छेउमा बसी रोइरहेको तस्बिर गत हप्ता ईन्टरनेटद्वारा सर्बजनी भये लगत्तै भाईरल बनेको छ । उक्त कुकुर त्यतिकै मारिएको नभई खानको लागि पकाएर भियत्नामको कुकुरको मासु बेच्ने पसलको खुल्ला हावामा राखिएको थियो। यस् फोटो भित्रको कारुनणिक दृष्यको बारेमा अनेक थरी अनुमान लगाइए पनि वास्तविक अरु बढी विवरण भने खुल्न सकेको छैन।

केही अन्लाईन संचारहरुमा जनाइए अनुसार उक्त द्रिश्य एक पारिवारिक अभियान थियो जसलाई उक्त अपरिचित नाम नखुलाइेको सानो केटीले 'Flower' फूल नाम दिएकी थिइन । उनिहरुको अत्यन्तै प्यारो कुकुर हप्तौ दिन्देखी हराइ रहेको हुनाले उनिहरुले आफ्नो प्रिय 'Flower' लाई खोज्न शुरु गरेका थिए । खोजी कार्यको केहि समय पछी उक्त सानो केटिले त्यहिको लोकल बजारमा मासु बेच्नको लागी राखिएको अवस्थामा राखिएको 'Flower' लाई पहिचान गर्न सकेकी थिइन ।

चाइना, कोरिया लगायत भियत्नाम त्यस्तो देश हो जहाँ अत्यन्तै इमान्दारी र बफादारी घरपालुवा जनवरको रुपमा विश्वभरी नै मानिएको 'कुकुर' को मासु खाने गरिन्छ । यहाँ कुकुरहरुको मासु किनबेचको लागि व्यवसायिक फार्म हाउसहरु सन्चालन गर्ने गरिएको छ । 'Flower' को जस्तै कथा यहाँ अनगिन्ती छन । हरेक रात पालिएको कुकुरको मालिक चिन्तामा हुन्छन, यती उती बाहिर हिड्दा र खुल्ला गार्डनमा आफ्नो कुकुरलाई घुमाउन लैजादा समेत ।

आखिर वास्तविक्ता जे भए पनि त्यो सानो ५ बर्षको केटी र 'Flower' को फोटो कथा वास्तवमै अत्यन्तै मर्माहित छ । साथै यो पनि सत्य हो कि, यो कथाले यस् घडीमा विश्वले मध्यानजर गर्नेछ र सत्य र सही के हो भन्ने कुराको निर्णय गर्नेछ भन्ने कुराको प्रतिनिधित्व गर्छ । 'Flower' र सानो रोइरहेको केटीको उक्त तस्बिर भियत्नामी नागरिकहरुको लागि कुकुरको मासु प्रतिबन्धित हुने कारक पनि बन्न सक्छ ।

कुकुरको मासु खाने भियत्नामिहरुले कुकुरको यस्तो हालत गर्छन - (फोटोहरु हेर्नुहोस्)

Vietnamese Eat Pets ( It's So Cruel) - See Photos


⇓ Click Below To Watch Video ⇓
(⇓भिडियो हेर्नको लागी यहाँ क्लिक गर्नु होला ⇓)





Next
Newer Post
Previous
This is the last post.

Post a Comment

 
Top