आफ्नै बुहारीलाई बलात्कार गर्ने बाबाको कर्तुत सार्वजनिक, बहिनीलाई पनि भने ‘आउ फूल जसरी राख्छु’
भारत । भारतको मध्य प्रदशेकी एक महिलाले एक बाबालाई बलात्कारको आरोप लगाएकी छिन् । पिडित महिलाको आरोप अनुसार ति बाबा दिग्विजयदासले उनीसँग निरन्तर २ वर्षदेखि बलात्कार गर्दै आएका थिए । हाल ति बाबाले महिलाकी बहिनीलाई पनि बोलाइरहेको उनले बताएकी छिन् । पिडित महिला बाबाकी भाई बुहारी हुन् । सन् २०१० मा ति महिलाको विबाह बाबाका भाईसँग भएपछि दाइजोको निहुँमा उनले सुरुमा केरकार गर्द आएको र पछि निरन्तरको बलात्कारक जारी राखेको बताइन् । उनले दाइक्जोको बिरोध गर्न थालेपछि बाबाले बलात्कारको शैली अपनाएका थिए ।balatkari ति महिलाकी बहिनीले महंत दिग्विजयदासले आफुलाई पनि सेक्सको प्रस्ताव राखेको र उनीसँग गए फुल जसरी राख्ने बाबाले बताएको उनले उल्लेख गरिन् । तर बाबाले आरोपको खण्डन गर्दै महिलाले आँफुलाई फसाउन खोजेको बताएका छन् । ति महिलाले आश्रम आफ्नो कब्जामा लिनलाई आँफुमाथि लाञ्छना लगाउन खोजीएको बताए । उक्त काण्डमा प्रहरीले पारिवारिक विवाद भएको र महिलाको मेडीकल रिपोर्ट आएपछि मात्रै कारवाही अगाडी बढ्ने बताएको छ । एजेन्सीको सहयोमा
Post a Comment