!!उप्रेन्द्र यादवलाई जट्टाधारी युवकले सार्वजनिक कार्यक्रमबाट लखटे !!
!!उप्रेन्द्र यादवलाई जट्टाधारी युवकले सार्वजनिक कार्यक्रमबाट लखटे !! ____________________________ मधेसमा जारी आन्दोलनले सय दिन पार परेको अवसरमा सोमबार माइतिघरमा आयोजीत कार्यक्रमबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लखेटिएका छन् । मोर्चाले माइतिघरमा आयोजना गरेको मौन धारणा तथा श्रद्धाञ्जली सभामा यादवलाई लखेटिएको हो । यादवले सभाको सम्वोधन गरेर सहभागीसँग कुराकानी गर्दै थिए । सोहि समयमा एक लामो कपाल पालेका जट्टाधारी युवकले उनलाई लखेटेका छन् ।पहिले उनले यादवसँग मधेसीको आन्दोलनका कारण तेल, ग्यास नपाएको र जनताले दुःख पाएको गुनासो पोखेका थिए । उनले भने, ण्ज्ञघघआन्दोलनका कारण म र म जस्ता नेपालीको घरमा चुल्हो बलेको छैन, के–को आन्दोलन हो, जनतालाई दुःख दिने काम गर्ने ।’ उनको स्वर झनै चर्को हुँदै गयो । उनी यादवको नजिकै पुगेर उनीमाथि जाइलाग्न थाले । त्यत्तिकैमा पहिले केही शब्द बोलेर टार्न खोजेका यादवको पछि बोलती बन्द भयो । Namaste Nepal
Post a Comment